२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चलचित्र पत्रकारहरु पुरस्कृत

झापा चलचित्र पत्रकार संघ नेपालले ७ जना चलचित्र पत्रकारलाई पुरस्कृत गरेको छ । इलामको श्रीअन्तुमा आयोजित राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको सन्दर्भमा सम्मान तथा पुरस्कारबाट पत्रकारहरुलाई पुरस्कृत गरिएको हो । संघले पत्रकार ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान(२०८२), विष्णु सुवेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान(२०८२), नरेन्द्र बस्नेत (कोशी)लाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान(२०८२), जीवन कुमार पराजुलीलाई राष्ट्रिय…