[caption id="attachment_13281" align="alignnone" width="1100"] भारतीय चर्चित आशा भोस्ले । तस्विर ः विकिपिडिया[/caption] ७ पुस ०७६, काठमाडौं । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै हुनुहुन्छ । उहाँले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो । ‘उहाँलाई नेपालका ३५…