४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’


१४ श्रावण २०७७, बुधबार  

0
Shares


१४ साउन ०७७, काठमाडौं  । चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ बोलको गीत सार्वजनिक गरेका छन् । गायक लामाको आउन माया आउ,मुसुक्क नेमा,बुट्टे रुमाल,ए हुलाकी दाईलगायत थुप्रै हिट गीतहरु गाइसकेका छन । गायन यात्राकै क्रममा आधा दर्जन अवार्ड पाइसकेका गायक लामा दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन ।

गीतमा नविन मोक्तानको शब्द, एन बि थापा मगरको संगीत रहेको यस गीतमा गायक रन्जित लामा र श्रिषा तामाङको स्वर रहेको छ । म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायांकन, एम बि गुरुङले निर्देशन र आशिष गोङबो तामाङले सम्पादन र रोशन धितालले कलर गरेका छन ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ३० बजे