८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दोश्रो विवाह गर्दै नायिका श्वेता खड्का


१८ मंसिर २०७७, बिहिबार  

0
Shares


१८ मंसिर ०७७, काठमाडौं । नायिका श्वेता खड्काले दोश्रो विवाह गर्ने भएकी छन् । यही मंसिर २२ गतेको शुभ साइतमा नायिका खड्काले विवाह गर्न लागेकी हुन् । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।
प्राप्त जाकारी अनुसार उनको विवाहको निम्तो कार्डसमेत बाँडि सकेकी छिन् । उनीहरूबीच केही समयदेखि प्रेम सम्बन्ध रहेका थिए ।
उनको अघिल्लो विवाह नायक श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रेष्ठकोे विवाहपछि व्लड क्यान्सरका कारण निधन भएको थियो । पछिल्लो विवाह भएको ६ वर्षपछि उनलेले दोस्रो विवाह गर्न लागेकी हुन् ।
कलाकारिताबाहेक नायिका खड्का समाजिक सेवामा समेत सझिय छिन् ।

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ६ : ५७ बजे