८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण


११ कार्तिक २०७७, मंगलबार  

0
Shares


११ कात्तिक ०७७,काठमाडौं । हास्यकलाकार मनोज गजुरेलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणको लक्षण देखिएपछि हास्य कलाकार गजुरेलले कोरोना परिक्षण गरेको र आफूलाई कोराना पोजेटिभ भटिएको गजुरेलले आफैले सामाजिक सञ्जालमार्फैत जानकारी दिएका हुन् ।
गजुरेललाई कोरोना पुष्टि हुनुअघि उनका दाजुलाई पनि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित दाजुलाई उनले पटक पटक अस्पताल लैजाने–ल्याउने गरेका थिए ।
हास्य कलाकार मनोज गजुरेललाई विहीबारदेखि ज्वरो आएको थियो । आफूलाई लक्षण देखिएपछि आइतबार उनले कोरोना टेष्ट गरेका थिए । सोमबार उनको परिक्षणको नजिता आउदा कोरोना संक्रमण पुष्टि भयो ।
गजुरेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ११ : ५५ बजे