ललितपुर नेकपा एकिकृत समाजवादी सम्बद्ध खेलकुद महासंघका उपाध्यक्ष स्वयंभुराज डंगोल एमालेमा फर्किएका छन् । उनलाई पार्टी कार्यालय च्यासल ललितपुरमा एमाले महासचिव शंकर पोखरेलले आज स्वागत गरेका छन् । उनले आगामी दिनमा एमालेलाई मजबुद बनाएर लैजाने गतिविधिमा संलग्न हुने प्रतिवद्धता जनाए । समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य समेत रहेका डंगोल पार्टिको प्रदेश कमिटीमा पनि रहेका…