७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको धापाखेलमा गए राति पेस्तोल बोकर हिडेका युवक पक्राउ

पाटन (ललितपुर) ललितपुरको धापाखेलमा रातको समयमा पेस्तोल बोकर हिडेका युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका–१ का शिवकुमार बिकलाई पेस्तोल र रु चार लाख अठहत्तर हजारसहित पक्राउ गरिएको जानकारी दिएका छन् । खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल…