७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको चौघरेको एक टहरोमा आगलागी

  दक्षिण ललितपुरको चौघरेस्थित एक टहरोमा आगलागी भएको छ । ललितपुर प्रहरीका अनुसार दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका १ चौघरेस्थित राजु नेपालीको टहरोमा शनिबार राति आगलागी भएको हो । आगलागीपछि करिब ४ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको भनाई छ । प्रहरीले स्थानीय बासिन्दो सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो भने सो घटनाका…