५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


इमाडोलमा एक युवकको शव फेला



ललितपुर

ललितपुरको इमाडोलमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ४ इमाडोल भण्डारी मार्गमा रहेको उनको डेरामा रामेछाप घर भएका ३५
वर्षीय यमबहादुर श्रेष्ठको शव भेटिएको छ ।
आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।