ललितपुर
ललितपुरको इमाडोलमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ४ इमाडोल भण्डारी मार्गमा रहेको उनको डेरामा रामेछाप घर भएका ३५
वर्षीय यमबहादुर श्रेष्ठको शव भेटिएको छ ।
आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया