२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको चौघरेको एक टहरोमा आगलागी



 

दक्षिण ललितपुरको चौघरेस्थित एक टहरोमा आगलागी भएको छ ।
ललितपुर प्रहरीका अनुसार दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका १ चौघरेस्थित राजु नेपालीको टहरोमा शनिबार राति आगलागी भएको हो । आगलागीपछि करिब ४ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको भनाई छ ।
प्रहरीले स्थानीय बासिन्दो सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो भने सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, आइतबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।