७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको इकुडोलका थिङ भरूवा बन्दुक सहित पक्राउ



 

ललितपुर

दक्षिण ललितपुरको इकुडोलका थिङ भरूवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बागमती गाउँपालिका ५ इकुडोल बस्ने २८ वर्षीय सूर्यमान थिङलाई भरूवा बन्दुक १
थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।