ललितपुर जापानका राजदूत माएदा तोरुद्वारा चापागाँउ पुगेर गोदावरी नगरपालिकालाई अत्याधुनिक दमकल हस्तान्तरण गरेका छन् । द्यमकल हस्तान्तरण कार्यव्रmममा नगरप्रमुख गजेन्द्र महर्जन, उप–प्रमुख मुना अधिकारी, प्रमुख प्रशासनिक अधिकृत मानबहादुर खड्का, नगरका वडा अध्यक्षहरू, भोलिन्टियर कोप्र्स नेपालका अध्यक्ष दीपक चापागाईं, र सचिव अनन्त गौतम लगायतको उपस्थिती सहभागी थिए । दमकल जापानको हिगासी हिरोसिमा सिटी फायर डिपार्टमेन्टले नगरपालिकालाई…