ललितपुर ललितपुर चापागाँउस्थित एक घरमा चोरी भएको छ । ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका १० चापागाउँ बस्ने ७० वर्षीया धनकुमारी बिष्टको घरबाट समेत गरी करिब ४ लाख ६३ हजार रूपैयाँ बराबरको धनमाल बुधबार बेलुकी चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ…