२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


चापागाँउमा विष्टको घरबाट नगद र सुनका गरगहना चोरी



ललितपुर
ललितपुर चापागाँउस्थित एक घरमा चोरी भएको छ ।

ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका १० चापागाउँ बस्ने ७० वर्षीया धनकुमारी बिष्टको घरबाट
समेत गरी करिब ४ लाख ६३ हजार रूपैयाँ बराबरको
धनमाल बुधबार बेलुकी चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।