ललितपुर ललितपुरको धापाखेलबाट चोरी भएको छ । ललितपुर महानगरपालिका–२३ धापाहाईट डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका–१ घर भएका ३३ वर्षीय अनोज अधिकारीको कोठाबाटघरायसी सरसामान चोरी भएको हो । उन को कोठाबाट ल्यापटप १ थान र सुनका विभिन्न गरगहना गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको प्रहरीले बताउको छ । चोरीमा संलग्न…