चापागाँउ गोदावरी नगरपालिकाले ठेचोमा डोजर चलाएर ढोलाहिटी चापागाँउ सडक एक घर भत्काइदिएको छ । गोदावरी नगरपालिका १२ ठेचो तःघ पुखुको उत्तर तर्फ रहेको साविका ठेचो गा.वि.स. वडा नं.३(ध) कित्ता नं.९०८ उक्त घर टहरा जग्गामा रहेको घर टहरा हटाई जग्गा सार्वजनिक सडकको छाडिएको छ । घर हटाएपछि साँघुरो सडक खुला भएको छ भने सवारी आवतजावतमा सजिलो…