७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


प्रेस सेन्टर ललितपुरको नेतृत्व पत्रकार दिपक अर्याललाई



ललितपुर
प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको नेतृत्व पत्रकार दीपक अर्यालले पाएका छन् ।
बिहीबार ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट उनले नेतृत्व लिने भएका हुन् । उनाीसहितको पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका छन् ।
संघको उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषा कुमारी काफ्ले चयन भएका छन् भने सचिवमा सागर देवकोटा, सह–सचिवमा विसु गुरुङ, रोसन लामा तामाङ र कोषाध्यक्षमा मन बहादुर विक चयन भएका छन् ।
सदस्यहरूमा पासाङ घिसिङ, गोपाल सिलवाल, पृथ्वुराज जोशी, अनिल कुमार श्रेष्ठ, विपिन घिसिरे, कमल योञ्जन तामाङलगायत चयन भएका छन् ।

 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।