पुरै सडक ढाकेर फुटपाथ व्यापार गर्न दिदा सटरमा राखिएको पसलमा उपभोक्ता आउनै नसकेको भन्दै व्यावसायीहरु व्यावसाय बन्द गरेर आन्दोलित हुने तयारीमा छन् चापागाँउ, ललितपुर बेला बेला सानातिना काम गरेर प्रचारबजी र स्टन्ट गर्दै आएका मेयर चिरीबाबुको काम देखेर नगरवासी रुष्ट छन् । ललितपुरको लगनखेल–मंगलबजार र मंगलबजार–ग्वार्को सडकलगायत स्थानमा फुटपाथ व्यापार मौलाएको छ । तर महानगरपालिका…