ललितखबर १२ साउन । ललितपुरको धापाखेलमा शुक्रबार सुरु भएको ललितपुर साँस्कृतिक तथा व्यापार महोत्सवमा आज सर्वसाधारणको भीड लागेको छ । शनिबार सार्वजनिक विदा परेकाले सर्वसाधारणको भीड बढेको मेलाका सास्कृतिक संयोजक सुवास महतले ललितखबरलाई बताए । उनले भने, आज ६ हजार ५ सय हाराहारी दर्शक मेलामा आएका थिए । उनले शनिबार कलाकारहरुको विशेष प्रस्तुती रहेका कारण…