२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको धोविघाटमा एक बृद्ध मृत फेला

काठमाडौं ३ साउन । ललितपुरको धोविघाटमा एक बृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ धोबिघाट बस्ने खोटाङ बाह्रपोखरी गाउँपालिका–३ घर भएका ६२ वर्षीय अशोक विक सोही महानगरपालिकास्थित पिपलबोट नजिक सडकको पेटीमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।