ललितखबर १५ असार । पत्रकार महासंघ ललितपुरको कार्यालयमा नेपाली काँग्रेस पार्टी निकट भातृ संगठन प्रेस युनियन आवद्ध पत्रकारहरुले ताल्चा झुण्डाइदिएका छन् । जिल्लाको युनियन अध्यक्ष केदारनाथ दाहालले काँटाकव्जा ठोकेर ताल्चा झुण्ड्याइदिएको ललितखबरलाई बताए । उनले ललितपुरमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सदस्यता दिलाउनुपर्नेलगायतको माग पुरा नभएसम्म ताल्चा नखोल्ने अडान रहेको सुनाए । पछिल्लो समय नेकपा माओवादी, एमाले…