३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चापागाँउको बन क्षेत्रमा ‘अबैध’ रुपमा निर्माण गरिएको रंगशालामा खेल प्रतियोगिता, पुर्वप्रधानमन्त्री देउवाद्वारा उद्घाटन

गोदावरी (ललितपुर) १५ वैशाख । सरकारको स्विकृती नलिई बन क्षेत्र कव्जामा गरेर निर्माण गरिएको ‘अबैध’ झ्यालुण्टार बहुउद्देश्यीय रङ्गशालामा गोदावरी नगरपालिकाले आजदेखि प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सुरु गरेको छ । नेपाल सरकारको कानूनी प्रकृया पुरा नगरि बन क्षेत्रमा नगरपालिकाले सो रंगशाला निर्माण गरेको हो । नेपालको संविधान २०७२ अनुसार वन क्षेत्र…