काठमाडौं २८ कात्तिक । ललितपुर चापागाउँका अमर शर्मा श्रोत नखुलेको रकम बोकेर हिडेको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित ललितपुर चापागाउँ डेरा गरी बस्ने भारत सितामणि घर भएका ३६ वर्षीय अमर शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी…