२९ माघ २०८२, बुधबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको ठैवमा एक पुरुष मृत अवस्थामा फेला

१३ चैत्र । ललितपुरको ठैवमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका १४ ठैव लाखेटोल डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।