२४ बैशाख । दक्षिण ललितपुरको वागमती गाँउपालिकाले आजबाट नयाँ प्रशासनिक भवनबाट सेवा दिन सुरु गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले आजबाट सबै सेवा भट्टेडाँडा छपेलीस्थित नवनिर्मित भवनबाट सुरु गरिएको ललितखबरलाई जानकारी दिएका छन् । उनले अनुसार गतविहीबार भवनमा पुजा गरेर गृह प्रवेश गरिएकोे थियो । शुक्रबार र शनिबार सार्वजनिक विदा परेकाले आजबाट पूर्ण…