ललितपुर महानगरपालिका १३ भनिमण्डल डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया सबिना श्रेष्ठको कोठामा दिउँसै चोरी भएको हो ७ जेठ । ललितपुरको भनिमण्डलमा दिउँसै कोठाको ताल्चा फोरेर चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १३ भनिमण्डल डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया सबिना श्रेष्ठको कोठामा दिउँसै चोरी भएको हो । उनको…