भुमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीको बस्तीलाई डोजरले किच्दै आफ्नो कार्यकालको शुरूवात गर्यो, बालेन सरकारले। बागमती , बिष्णुमती , र हनुमन्तेका हजारौं घर \ टहरा केही दिन कै बिच सफाचैट भए। सरकारी प्रती , ऐलानी र सार्बजनिक जमिनमा बसोबास गरेकालाई हट्न\हटाउन र सरकारी सुचिकरणमा ल्याउन देशभरका स्थानिय तहलाई परिपत्र गर्यो । आकस्मात सरकारले चालेको यो कदमबाट…