ललितखबर १२ जेठ । गोदावरी ६ लेलेस्थित भागावन सामुदायिक वन फडानी गरेर पार्क निर्माण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मंगलबार विहान अख्तियारमा ०७३४२३ दर्ता नम्बरमा उजुरी दर्ता भएको अख्तियार श्रोतले ललितखबरलाई जानकारी दिएको छ । गोदावरी सरोकारका व्यक्तिहरुको नाममा दर्ता भएको उजुरीमा वडाध्यक्ष विष्णुमान महर्जनको योजनामा स्थानीयहरु राजेश खड्का, नरेश…