८ बैशाख २०७९, काठमाडौं । काठमाडौँ महानगरको ७५ औँ कार्यपालिका बैठकमा वडाध्यक्ष तथा वडा सदस्यहरुको राजीनामा दिएको छन् । संविधानको व्यवस्थाबमोजिम आजको बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट १ जनालाई कार्यवाहक दिने निर्णय गरेको छ । यदि वडाका सबै जनप्रतिनिधिबाट राजीनामा पेश भए वडा सचिवलाई कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने अधिकार दिने निर्णय भएको हो…