ललितपुर खबर २९ जेठ ०७८, चापागाँउ । कोरोनाको पहिलो चरणमा खासै प्रभाव नपारेको दक्षिण ललितपुरमा दोश्रो चरणमा कोरोना संक्रमणले नराम्रोसँग गाँजेको छ । कोरोना परिक्षण र गाँउ गाँउमा विरामीको संख्या निरन्तर बढ्दै जाँदा कोरोना काठमाडौंबाट दक्षिण ललितपुरतर्फ फैलिएको देखिएको हो । काठमाडौंको तुलनामा न्युन जनसंख्या रहेको आधारमा पनि दक्षिण ललितपुरका भेटिएको कारोना संक्रमण डरलाग्दो रहेको…