ललितपुर नेपाली दर्शकहरुले आउदो माघ २५ गतेबाट एउटा फरक विधाको चलचित्रको स्वाद लिन पाउने भएका छन् । डरलाग्दो विधा(हरर जनरा)मा बनेको चलचित्र ’ममी’को भर्खरै सार्वजनिक ट्रेलर हेर्दा नेपाली चलचित्र क्षेत्रमा अर्को फरक चलचित्र प्रर्दशनको तयारीमा रहेको बुझिन्छ । ट्रेलरमा अभिनेत्री प्रियंका कार्की र सुलक्षण भारतीको दृश्यहरु समेटिएका छन् । अध्यारो प्रकाशकाबीच रगतले तत्पतिएको भित्तो शव…