२४ चैत ०७७, ललितपुर । ललितपुर महानगरपालिका १६ धौगलबजारस्थित मुर्ती बनाउने स्थानबाट १६ थान धातुको मुर्ती चोरी गरेको आरोपमा ललितपुर महानगरपालिका १२ मंगलबजार बस्ने काभ्रे वेथानचोक गाउँपालिका ६ घर भएका ४८ वर्षीय राज कुमार सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मुर्ती बनाउने स्थानबाट चैत १३ गते विभिन्न आकृतिका धातुका मुर्तीहरु चोरी…