१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोटिखेल क्षेत्रमा भीषण पहिरो ,२६ घर जोखिममा

११ साउन ०७७, गोटिखेल । दक्षिण ललितपुरको गोटिखेल क्षेत्रमा रहेको महाङ्काल गाउँपालिकाका २६ घर जोखिममा परेका छन् । यही साउन ५ र ६ गते आएको अविरल वर्षातका कारण यहाँका यी घरहरु जोखिममा परेका हुन् । महाङ्कालको रातोमाटे–बतासे –काभ्रे हुँदै जाने सडक खण्डमा आएको भिषण पहिरोले वडा नं २ मानिखेल रातोमाटेका पाँचदेखि छ घर विस्थापित हुने…