ललितपुर खबर २० पुस ०७७, पुल्चोक । कोरोना संकटपछि राजधानीका बजार तङग्रने तरखरमा छन् । विस्तारै चहलपहल बढ्दो छ । शुन्यमा झरेको व्यापारको ग्राफ पनि उसै गरी बढ्दो छ । लामो समयको घाटापछि नाफा बटुल्न व्यावसायीहरु अनेकौं हतकण्डा अपनाइरहेका छन् । धेरैजसो पसल व्यावसायहरु एकाविहानै खुल्ने र राती अबेर बन्द हुने गरेको देख्न सकिन्छ ।…