२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकै समय एउटा मात्र सहकारी सञ्चालक हुने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । सहकारी विभागले अब कुनै पनि व्यक्ति एकै समयमा एकभन्दा धेरै सहकारी संस्थाको सञ्चालक बन्न नपाउने प्रावधान कडाइका साथ लागू गर्ने भएको छ। विभागले सोमबार परिपत्र जारी गर्दै देशभरका सहकारी संस्थालाई सो व्यवस्थाको पूर्ण पालना गर्न निर्देशन दिएको हो। सहकारी ऐन, २०७४ को दफा ४१(५) अनुसार एक व्यक्तिले एउटै समयावधिमा एकमात्र सहकारी संस्थाको सञ्चालक…