२० पुस । काठमाडौंको दक्षिणकालीमा जुवातास खेल्ने नौ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका ५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार दिउँसो ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६५ हजार रूपैयाँ…