१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चोभार नजिकै वागमती खोलामा एक पुरुष मृत फेला



३० फागुन । काठमाडौंको चोभार नजिकै वागमती खोलामा एक पुरुष मृत फेला
परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १८ चोभारस्थित बाग्मती खोलामा हाल अन्दाजी ४० वर्षीय पुरूष मृत फेला परेका छन् ।
बुधबार मृत अवस्थामा फेला परेका उनको नाम, थर, वतन नखुलेका प्रहरीको भनाई छ । छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ४ : ३६ बजे