ललितखबर हिजो दक्षिण ललितपुरको आश्राङमा अकाश्मात् आएको बाढीका कारण पहिरो गएको छ । पहिरोले सडक अवरुद्ध हुँदा वागमती प्रदेसका श्रम रोजगार तथा यातयातमन्त्री प्रेमभक्त महर्जनलगायतको टोली फर्कन नसकेपछि अलपत्र परेका छन् । सोमबार साँझ दक्षिण ललितपुरमा भिषण बर्षा भएपछि वागमती गाँउपालिका ६ आश्राङस्थित रुम्बा र वडा नंं ४ प्युटारको गडीभञ्ज्याङमा पहिरो गएको थियो । वागमती…