१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भीमसेनगोलामा भेटियो पुरुषको शव

काठमाडौं । काठमाडौं भीमसेनगोलामा एक पुरुष मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका ३१ भीमसेनागोलास्थित भत्केको पुलमुनी अन्दाजी ४९ वर्षका पुरुषको शव फेला परेको हो। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।