१८ मंसिर ०७६ काठमाडौँ । काठमाडौंमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाइ सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जितेभने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारिन । दक्षिण एशियाली…