तत्कालीन राजा महेन्द्र शाह आफैले गाडी चलाएर दक्षिण ललितपुर हुन्दै हेटौडा पुगेका थिए ललितखबर २६ कार्तिक । दक्षिण ललितपुर हुँदै मकवानपुरको हेटौडा जाने राजधानीको छोटो मार्ग कान्तिलोकपथको प्रस्थानविन्दु ललितपुरको एकान्तकुना बनाइएको रहस्य खुलेको छ । २०७६ साल जेठ ६ गते मन्त्रीपरिषदबाट सातदोबाटो चापागाँउ हुँदै हेटौडा जाने सडकलाई प्रस्थानविन्दु परिवर्तन गरि एकान्तकुना छम्पी टिकाभैरव कायम गरिएको…