२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको कुसुन्ती सडकमा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौं  २३ फागुन। ललितपुरको कुसुन्ती सडकमा बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्र्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका १३ कुसुन्ती खड्काटोलमा ४५ वर्षीय विकास लामा मृत अवस्थामा फेला परेका हुन् । पर्सा वीरगंज महानगरपालिका ४ घर भएका उनी कुसुन्तीमै डेरा गरी बस्ने गर्दथे । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ…