काठमाडौँ उपत्यकाका मुख्य सडकमा रहेको जाम कम गर्ने उद्देश्यले करिडोर सडक निर्माण सुरु गरिएको थियो २५ बैशाख । निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर सडक सुरुको बिन्दु र अन्तिम बिन्दुमा बागमती करिडोर बागद्वारबाट कटुवाद दहसम्म ट्र्याक खोल्न समेत नसक्दा अलपत्र छ । काठमाडौँको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पु¥याउने…