ललितखबर १ चैत्र । ललितपुरका आयोजित एक सार्वजनिक कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सासंद उदयशम्सेर राणालाई मन्त्री बन्ने पक्का पक्की भएको भन्दै बधाई दिए । उदय पनि मञ्चमै बसेर मुसुमुसु हाँसिरहे । त्यसैबेला वागमती प्रदेस संसदका नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका मधुसुदन पौडेलले हात मिलाएर शुभकामना दिए । पुर्वअर्थराज्यमन्त्री समेत रहेको ललितपुर क्षेत्र…