१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

११ भदौं ०७७, ललितपुर । सरकारले ललितपुर महानगरका विभिन्न तीन ठाँउमा‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । चक्रपथअन्तर्गत चक्रपथ अन्र्तगत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने भएको हो । चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताएका छन् । शर्माका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ…