३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्दिर बन्यो तर कङ्केश्वरी देवी टहरामै !

पूर्णप्रसाद मिश्र १३ माघ ०७६, काठमाडौं(रासस) ः पाँच वर्ष अघिको भूकम्पले भत्किएको कङ्केश्वरी मन्दिर पुनःनिर्माण भएको आठ महीना बितेको दावी गरिए पनि चामुण्डा देवीको पूजा भने अझै इशान कोणको कुनामा बनेको टहरामै भइरहेको छ । पुरातत्व विभाग र निर्माण व्यवसायीले मन्दिर पुनःनिर्माण सम्पन्न भएको आठ महीना भइसक्यो भनिरहेका छन् । भू्कम्पपछि बाहिर पूजा भइरहेको देवीलाई…