जनकपुर धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुध्ने क्रममा मिचाईमा परेर एक जनाको निधन भएको छ । मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनका निधन भएको हो । उनलाई जानकी हेल्थ केयरमा उपचारका…