२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भर्खरै भूकम्पको धक्का महसुस



काठमाडौं

जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हो।

भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।