२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक

१६ साउन । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा कूल ६ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा १ हजार सात सय सात  सम्बन्धविच्छेदका मुद्दा थिए । सम्बन्धविच्छेदका १ हजार तीन सय छ मुद्दा फस्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिएका छन्…